ताजा खबर
सूचना तथा समाचार
-
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी सूचना ।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारीको लागि ।
-
आ.व. २०८०/०८१ को अन्तिम बित्तीय प्रगती सार्वजनिक गरिएको सूचना ।
आ व २०८/०८१ को अन्तिम बित्तीय प्रगति सार्वजनिक गरिएको सूचना ।
-
राय सुझाब संकलन कार्यक्रममा उपस्थित हुने सम्बन्धमा ।
,
निति तथा कार्यक्रम र बार्षिक बजेटमा समाबेश गर्नुपर्ने रचनात्मक राय सुझाब संकलन कार्यक्रममा उपस्थिति जनाउनको लागि सूचना सम्बन्धीत सबै सरोकारवालाहरुको लागि। साथै यसै पोष्टमा संलग्न गरिएको QR CODE लाई स्क्यान गरि आउने बिभिन्न प्रश्नावलीहरु मार्फत पनी आफ्नो अमुल्य सूझाबहरु उपलब्ध गराउन सकिनेछ । लिङ्क: https://forms.gle/hxFKhy21Bqp4XqJP7
-
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सम्बन्धी सूचना ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सम्बन्धी सूचना ।
-
मासु प्रवर्धन कार्यक्रम(बाख्रा,भेडा,बंगुर र पाडा) सम्बन्धी सूचना ।
मासु प्रवर्धन कार्यक्रम(बाख्रा,भेडा,बंगुर र पाडा) सम्बन्धी सूचना ।
-
भिडियो डकुमेन्ट्री "जुना" प्रदर्शन गराईने कार्यक्रम तपसिल बमोजिम रहेको सूचना
लैङ्गिक हिंसा,बालबिबाह,बहुविवाह,अनमेल विवाह,बलात्कार लगायत विभिन्न कुरिती तथा अपराधको न्यूनीकरणको लागि जनचेतना बढाउने उद्देश्यका साथ यस ऐरावती गाउँपालिकामा गठिन गरिएको यूवा परिषदको समन्वयमा भिडियो डकुमेन्ट्री "जुना" प्रदर्शन गराईने कार्यक्रम तपसिल बमोजिम रहेको सूचना
-
माटोको नमुना संकलन गरी पठाउने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारिको लागि।
,
माटोको नमुना संकलन गरी पठाउने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारिको लागि।
थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
जडिवुटी खेती विस्तारका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी डिभिजन बन कार्यालय प्यूठानको सूचना ।।
,
जडिवुटी खेती विस्तारका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी डिभिजन बन कार्यालय प्यूठानको सूचना सम्बन्धीत सबैको जानकारीको लागि ।।
-
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्क ,बरौँला शाखाको सूचना सम्बन्धित सवैको जानकारीको लागि।
कृपया आफ्नो वडा को पालोमा आई भत्ता बुझ्नु हुन् सबैलाई अनुराेध छ।सूचनामा उल्लेख नभएका वडाहरु ४ र ६ नं को भत्ता वितरण साईन रेसुङ्गा डेभलप्मेन्ट बैङ्क बाट हुने भएको पनि जानकारी गराउन चाहान्छौँ ।
-
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
,
५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमकोे लागि माग गर्ने सम्बन्धि सूचना।
उपकरणहरु:मिनि टिलर,मल्टी प्रपोज थ्रेसर
आवश्यक निवेदन,प्रस्तावना लगायतका कागजातहरु कृषि विकाश शाखामा उपलब्ध हुनेछन ।थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नु हुन अनुराेध छ।