ताजा खबर
सूचना तथा समाचार
-
कार्यालय समय सम्बन्धमा ।
नेपाल सरकारको राजपत्रमा प्रकाशन भए बमोजिम भोली मिति २०८०/०७/१६ (कार्तिक १६) देखी माघ १५ (२०८०/१०/१५) सम्म यस ऐरावती गाउँपालिकाको कार्यालय
तथा यस मातहतका कार्यालयहरु बिहान १०:०० बजे देखी बेलुका ४:०० बजे सम्म र शुक्रबारको दिन बिहान १०:०० बजे देखी बेलुका ३:०० बजे सम्म खुला रहने जानकारी गराउन चाहान्छौँ ।
#Airawatirm -
सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।
सेवा करारमा कर्मचारी पदपुर्ती गर्ने सम्बन्धी सूचना ।
-
ऐरावती गाउँपालिका भित्र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् र बिक्री कार्यको ठेक्का बन्दोबस्तीको लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी पुन:प्रकाशित सूचना । मिति २०८०/०६/१७
,ऐरावती गाउँपालिका भित्र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् र बिक्री कार्यको ठेक्का बन्दोबस्तीको लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी पुन:प्रकाशित सूचना ।
मिति २०८०/०६/१७
-
मलको कारोबार गर्न ईजाजत प्राप्त सहकारी संस्थाहरुलाई सूचिकृत हुन आउने सम्बन्धी सूचना ।
मलको कारोबार गर्न ईजाजत प्राप्त सहकारी संस्थाहरुलाई सूचिकृत हुन आउने सम्बन्धी सूचना ।
-
मेशिनरी उपकरण भाडामा सञ्चालानार्थ दरभाउ पत्र पेश गर्ने सूचना ।
मेशिनरी उपकरण भाडामा सञ्चालानार्थ दरभाउ पत्र पेश गर्ने सूचना ।
थप जानकारीको लागी मोवाईल नं ९८६०७४२८३१ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
ऐरावती गाउँपालिका भित्र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् र बिक्री कार्यको ठेक्का बन्दोबस्तीको लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।
ऐरावती गाउँपालिका भित्र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् र बिक्री कार्यको ठेक्का बन्दोबस्तीको लागि शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।
मिति २०८०/०६/१०
-
५० प्रतिशत अनुदानमा गहुँकाे बीउ माग गर्ने सम्बन्धि सूचना ।
५० प्रतिशत अनुदानमा गहुँकाे बीउ माग गर्ने सम्बन्धि सूचना
-
हरितालिका तिजकाे अवसरमा सबैमा शुभकामना
हरितालिका तिजकाे अवसरमा सबैमा शुभकामना
-
आ.व २०८०/८१ मा सूची दर्ता हुने सम्बन्धी सूचना ।
आ.व २०८०/८१ मा सूची दर्ता हुने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारीको लागी ।
-
आ.व. २०७९/८० को सम्पती विवरण बुझाउने सम्बन्धी सूचना ।
आ.व. २०७९/८० को सम्पती विवरण बुझाउने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारीको लागी ।