FAQs Complain Problems

वार्ड नं. १

ऐरावती गाउँपालिकाको वडा नं  १ साबिक दाङवाङ गाउँ  विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको हो । जनगणना २०७८ अनुसार यहाँको जनसंख्या जम्मा  ३७३०  रहेको छ  साथै ऐरावती गाउँपालिकाको भू उपयोग तथा वर्गिकरण योजना बमोजिम वडा नं १ को क्षेत्रफल ३७.२० वर्ग कि.मि. रहेको छ ।

यस वडामा क्रमशः  मगर ,सार्की, व्राह्मणक्षेत्री ,गुरुङ्ग र कामी जातिको वाहुल्यता रहेको छ ।ऐरावती गाउँपालिकाको वडा नं १ नुनथली स्थानमा रहेको छ । वडा देखी पालिका जोड्ने प्रमुख सडक मार्ग अमिली- दाङ्गवाङ्ग -नरसिंहनेटा- पुरनठाँटी हो ।

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण :

 







क्र.स

नाम

ठेगाना

कक्षा सम्म

प्रध्यापकको नाम

प्रध्यापकको सम्पर्क नं.

श्री दाङवाङ मा वि अमिली 

ऐरावती १ अमिली 

१-१० 

रमेश आचार्य

९८६७१२२७१५

श्री पालुसिद्ध ने.रा.प्रा‍.वि. दाङवाङ

ऐरावती १ दाङवाङ

१-५ 

यम बहादुर आचार्य

९८६७७५०६५८

श्री पालुसिद्धि ने.रा.प्रा‍.वि. सिर्सेनी

ऐरावती १ सिर्सेनी

१-५

चन्द्र वहादुर गुरुङ्ग

९८४७९३८९०३

श्री वाल किरण प्रा.वि. काेल्वोट

ऐरावती १ काेल्वोट

१-५

लिलामणि पोख्रेल

९८५७०३९९०३

श्री जनता प्रा.वि. जुडाटाकुरा

ऐरावती १  जुडाटाकुरा

१-५

सावित्रा वेल्वासे

९८६७४०२८४५

श्री जनप्रिय पा.वि. माझिदमार

ऐरावती १ माझिदमार

१-३

शान्ता आचार्य

९४७३८६९५३

श्री वाल किरण प्रा.वि. सल्लीकाेट 

ऐरावती १ सल्लीकाेट 

 

१-५

गोविन्द पोख्रेल

९८४७८५६५३३

श्री वाल कल्याण प्रा.वि. डावर

ऐरावती १ डावर

१-५

मेनका आचार्य

९८७९८३२२९

श्री धर्मावती प्रा.वि. छेडाघाट

ऐरावती १ छेडाघाट

१-३

जिवनारायण वेल्वासे

९८४४७८१४३४

१०

श्री वाल शिक्षा आ.वि. मान्द्रे

ऐरावती १ मान्द्रे

१-८

डिल्लीराज आचार्य

९८६६८१०४१०

 

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

दाङ्गवाङ्ग स्वास्थ्य चौकी अमिली

ऐेरावती १ अमिली

प्रवेश धामि

९८६०१०५४०७

सामुदायिक स्वास्थ्य ईकाइ माझिदमार 

ऐेरावती १ माझिदमार

खेमराज आचार्य

९८५७०६३७३२

 

यस वडामा रहेका सहकारी,  बैंक/अन्य वित्तिय संस्थाहरुको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

युग प्रवाह वहुउद्देश्य शहकारी संस्था

ऐरावती १ दाङ्गवाङ्ग

कृष्ण प्रसाद आचार्य

९८६६८५७८८७

 

यस वडामा रहेको प्रमुख धार्मिक महत्वका क्षेत्रहरुको विवरण

१ .अम्वेश्वरी महादेव  ऐरावती मन्दिर

२. ऋषिश्वर महादेव मन्दिर दाङ्गवाङ्ग

३. माईभगवती काेटमन्दिर दाङ्गवाङ्ग

४.पालुकाथान मन्दिर दाङ्गवाङ्ग

 

कुनै पकेट क्षेत्र भएमा

१. धान जाेन क्षेत्र सा.वि.क. दाङ्गवाङ्ग १ जुडा र दाङ्गवाङ्ग ४ डावर

  

                                                            धन्यवाद ।।।।।

 

Population: 
३७३०
Ward Contact Number: 
९८६६१४२५३६ (सचिव शित्तल सुवेदी)

जनगणना २०७८ मा ऐरावती गाउँपालिका

जन प्रतिनिधि

अमर रेश्मी मगर

Phone: 
९८५११५८२३७

चमेली गुरुङ

Phone: 
९८६०२८५७७५

बिन्दु परियार

Phone: 
९८४९५८९९३४

मान बहादुर घर्ती

Phone: 
९७४५९२०१११

टिकाराम आचार्य

Phone: 
९८५७०६३७३१