ताजा खबर
सूचना तथा समाचार
-
चेरेनेटा पुरन्ठाटी जोगीटारी सडक बन्द हुने सम्बन्धि सूचना ।
-
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बाली मकैको उन्नत बिउ वितरण सम्बन्धी सूचना ।
५० प्रतिशत अनुदानमा मागमा आधारित खाद्यान्न बाली मकैको उन्नत बिउ वितरण सम्बन्धी सूचना सबैको जानकारीको लागि।
थप जानकारीको लागि ऐरावती गाउँपालिकाको कृषी शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ । -
तथ्याङ्क संकलन तथा प्रविष्ट कर्ता पदपुर्ति गर्ने सम्बन्धी सूचना !!
किसान सूचीकरण कार्यक्रमको लागि तथ्याङ्क संकलन तथा प्रविष्ट कर्ता पदपुर्ति गर्ने सम्बन्धी सूचना !!
सम्बन्धित वडाको आबेदकलाई प्राथमिकता दिईनेछ ।थप जानकारीको लागि ९८४३५८०९२१ मा सम्पर्क गर्नु हुन अनुरोध छ। -
न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना ।
न्युनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना सम्बन्धीत सबैको जानकारिको लागि ।
-
Invitation for Bids for the works of Airawati Khelkud Maidan,Ward No 5.
Invitation for Bids for the works of Airawati Khelkud Maidan,Ward No 5.
-
दोस्रो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता सम्बन्धी
,
यस ऐरावती गाउँपालिका अन्तर्गत बिभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाईरहनुभएका लाभग्राहिहरुको दोस्रो त्रैमासिक वापतको रकम सम्बन्धीत बैङ्क खातामा पठाई सकेको हुनाले यहाँ संलग्न गरिएका बैङ्कका सूचनाहरुका आधारमा आफ्नो सामाजिक सुरक्षा भत्ताको लागि खाता रहेको बैङ्कमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
-
नतिजा प्रकाशन सम्बन्धि सूचना ।
नतिजा प्रकाशन सम्बन्धि सूचना
-
हेल्थ असिस्टेन्ट र अ न मी पदको परीक्षा कार्यक्रम कोे परीक्षा मिति तोकिएको सम्वन्धमा।
हेल्थ असिस्टेन्ट र अ न मी पदको परीक्षा कार्यक्रम कोे परीक्षा मिति तोकिएको सम्वन्धमा।
-
पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पदक नतिजा विवरण।
-
भ्यक्सिनेटर माग सम्बन्धी सूचना !
भ्यक्सिनेटर माग सम्बन्धी सूचना !