FAQs Complain Problems

वडा नं. ५

ऐरावती गाउँपालिकाको वडा नं ५ साबिक पकला र रस्पुरकाेट गाँउ विकास समितिका वडाहरु  पकला १ र २ रस्पुरकाेट १, २, ३, ४ र ५ मिलेर बनेको हो ।ऐरावती गाउँपालिकाको वडा नं ५ काे कार्यालय रस्पुरकाेट ४ घुइवाङ्गमा स्थानमा रहेको छ ।जनगणना २०७८ अनुसार यहाँको जनसंख्या जम्मा  ३१८६  रहेको छ साथै ऐरावती गाउँपालिकाको भू उपयोग तथा वर्गिकरण योजना बमोजिम वडा नं ५ को क्षेत्रफल १६.८४ वर्ग कि.मि. रहेको छ |  | वडा देखी पालिका जोड्ने प्रमुख सडक मार्ग चेरनेटा पुरनठाटी माेटर बाटाे हो ।

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण

 







क्र.स

नाम

ठेगाना

कक्षा सम्म

प्रध्यापकको नाम

प्रध्यापकको सम्पर्क नं.

अमर ज्याेति प्रा‍.वि. 

रस्पुरकाेट ४ ढावाङ्ग 

५ 

ललिता थापा 

9810947192

वाल सुधार घनमिना प्रा‍.वि.

रस्पुरकाेट ५ बालिबिसाैना

५ 

टेका बहादुर थाप 

9847845238

पाटेश्वरी प्रा.वि.

पकला २ पकला

ईश्वरा शाह

9847344222

शिशु कल्याण आ.वि. झिवाङ्ग

पकला १ झिवाङ्ग 

राजु रावल 

9847261675

वाल सुधार प्रा.वि. खवाङ्ग

रस्पुरकाेट ३ खवाङ्ग

५ 

भक्त बहादुर के.सी.

9847842722

महेन्द्र मा‍.वि. सराङ्गवेशी 

रस्पुरकाेट २ सराङ्गवेशी 

१२

खेत बहादुर राेका 

9809891910

 

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

रस्पुरकाेट स्वास्थ्य  चाैकी 

डाडाखर्क 

विष्णुमाया घिमिरे

9847877494

2

सामुदायिक स्वास्थ्य ईकाइ 

घुइवाङ्ग 

   

 

यस वडामा रहेका सहकारी,  बैंक/अन्य वित्तिय संस्थाहरुको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

कालीमाटि बचत तथा ऋण सहकारी स‍ंस्था 

सराङ्गवेशी 

वेगम घर्ति 

9851152475

झिमरुक बहुउदेश्य सहकारी स‍स्था 

ऐरावती ५ 

गोरख राेका मगर

 

सराङ्गवेशी बहुउदेश्य सहकारी संस्था 

सराङ्गवेशी 

कृष्ण बहादुर जि.एम.

9803109742

ग्लोवल आइ एम ई लघुवित्त 

हरियागाँउ

सृजना भण्डारी 

9847395739

गोठिवाङ्ग कृषी सहकारी संस्था 

गाेठिवाङ्ग 

जानका शाही 

9811423427

 

यस वडामा रहेको प्रमुख धार्मिक महत्वका क्षेत्रहरुको विवरण

१ पाटेश्वरी मन्दिर  पकला

२ सुपादेउराली मन्दिरहरु

३ धाईवृती मन्दिर बालिबिसाैना

४ शिवालय मन्दिरहरु

५ ऐरावती पिक्निक पार्क

 

कुनै पकेट क्षेत्र भएमा

१ धान जाेन सराङ्गवेसी

२ धान जाेन गोठिवाङ्ग

Population: 
३,१८६
Ward Contact Number: 
९८४७९७२९०९ (वडा सचिव लिलामणी सुनार)

जन प्रतिनिधि

चन्द्र बहादुर रोका मगर

Phone: 
९८५७८५१२०५

दुर्गा के. सी.

Phone: 
९८०९८४०७५३

चन्द्र बहादुर थापा

Phone: 
९८०९५४९४३६

मोहन बहादुर बोहरा

Phone: 
९८४८०३६५५७

बिमला बि. क.

Phone: 
९८०९५७९३८३