ताजा खबर
वडा नं. ५
ऐरावती गाउँपालिकाको वडा नं ५ साबिक रस्पुरकोट गाउँ विकास समितिका वडाहरु १,२,३,४,५ र पकला (१,२) मिलेर बनेको छ | यहाँको जनसंख्या ३,३५१ रहेको छ | यस वडाका जनप्रतिनिधि चन्द्र वहादुर रोका मगर २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
३,३५१
Ward Contact Number:
९८०९७६१४०८ (वडा सचिव प्रवेश चन्द)