ताजा खबर
वडा नं. २
ऐरावती गाउँपालिकाको वडा नं २ साबिक बरौला गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | यहाँको जनसंख्या ४,२०५ रहेको छ | यस वडामा पहिले अध्यक्ष पदमा केशव आचार्य वडा अध्यक्षमा निर्बाचित हुनुभएको थियो तर पछि उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भए पछि उप-निर्वचाबाट निर्वाचित स्वतन्त्र उमेदवार भिमेश कुमार घर्ति मगर अध्यक्षको रुपमा हुनुहुन्छ ।
Population:
४,२०५
Ward Contact Number:
९८४४९७०८३० (वडा सचिव कृष्ण जि.सी)