FAQs Complain Problems

वडा नं. २

ऐरावती गाउँपालिकाको वडा नं २ साबिक बरौला गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | यहाँको जनसंख्या ४,२०५ रहेको छ | यस वडामा पहिले अध्यक्ष  पदमा केशव आचार्य वडा अध्यक्षमा निर्बाचित हुनुभएको थियो  तर पछि उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा  निर्वाचित भए पछि  उप-निर्वचाबाट निर्वाचित स्वतन्त्र उमेदवार भिमेश कुमार घर्ति मगर अध्यक्षको रुपमा हुनुहुन्छ ।

 

 

Population: 
४,२०५
Ward Contact Number: 
९८४४९७०८३० (वडा सचिव कृष्ण जि.सी)

Poll

ऐरावती गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्न के गर्नु पर्ला ?

जन प्रतिनिधि

भिमेश कुमार घर्तीमगर

Phone: 
९८४७८११८६१

सरस्वती जि. सी.

Phone: 
९८६६६२५७५१

अनिता ताम्राकार

Phone: 
९८६२४१५५४१

भिम बहादुर जि. सी.

Phone: 
९८४७३८१४६०

कृष्ण बहादुर भैया

Phone: 
९७४२५९६६८९