ताजा खबर
वडा नं. ३
ऐरावती गाउँपालिकाको वडा नं १ साबिक पकला गाउँ विकास समितिका वडाहरु ३,४,५,६,७,८,९, मिलेर बनेको छ | यहाँको जनसंख्या ३,४७२ रहेको छ | यस वडाका जनप्रतिनिधि भुपेन्द्र आले २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
३,४७२
Ward Contact Number:
९८६८६१४८९४ (सचिव सावित्रा जि.सी)