"कृषि, पर्यटन, रोजगारीको बढाउँदै गति,

शान्त, सुन्दर, समुन्नत बनाऔं ऐरावती"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र के के हुन ? विस्तृत विवरण हेर्नुहोस्
— निवेदन
जग्गाधनी दर्ता प्रमाणपूर्जा
जग्गाको प्रमाणित नक्शा
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र वडा अध्यक्ष - — — In-person वडा कार्यालय - — —
2
उद्योग दर्ता तथा सिफारिसका लागि चाहिने कागजात ? विस्तृत विवरण हेर्नुहोस्
— १. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम — २ दिन वा सर्जमिन मुचुल्का पश्चात गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत — — — In-person गाउँपालिका - — —
3
टोल विकास संस्था तथा अन्य समुह गठन गर्दाको प्रकृया के के छन ? विस्तृत विवरण हेर्नुहोस्
— १. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
आर्थिक ऐनले तोके बमोजिम — ७ दिन गाउँपालिका प्रमुख वा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत — — — In-person गाउँपालिका - — —
4
ब्यबसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार प्रक्रिया मिलेको सोहि दिन राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष — — — In-person वडा कार्यालय/गाउँपालिकाको कार्यालय - — —
5
नागरिकताको प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. अनुसुची फारम
२. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार प्रक्रिया मिलेको सोहि दिन वडा अध्यक्ष — — — In-person वडा कार्यालय - — —