ताजा खबर
वडा नं. ६
ऐरावती गाउँपालिकाको वडा नं ४ साबिक धुवाङ गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ३,९७५ रहेको छ | यस वडाका जनप्रतिनिधि चन्द्र वहादुर राना २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
Population:
३९७५
Ward Contact Number:
९८४७९३०६०० (वडा सचिव-उमाराम आचार्य)