FAQs Complain Problems

वडा नं. २

ऐरावती गाउँपालिकाको वडा नं २ साबिक बराैला गाउँ  विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९  मिलेर बनेको हो । यहाँको जनसंख्या जम्मा  ४०६४  रहेको छ  साथै ऐरावती गाउँपालिकाको भू उपयोग तथा वर्गिकरण योजना बमोजिम वडा नं २ को क्षेत्रफल २९.७२ वर्ग कि.मि. रहेको छ | यस वडामा क्रमशः  मगर ,गुरुङ्ग,व्राह्मण,क्षेत्री ,नेवार, कामी,सार्की दमाइ जातिको वाहुल्यता रहेको छ । ऐरावती गाउँपालिकाको वडा नं  २ काे वडा कार्यालय उपल्लो सिरेनीकाे विसरापाेखरी भन्रे ठाँउमा रहेको छ । वडा देखी पालिका जोड्ने प्रमुख सडक मार्ग ऐरावती नेपाने देउराली पुरन्ठाँटी हुन ।

यस वडामा रहेका शैक्षिक संस्थाको विवरण







क्र.स

नाम

ठेगाना

कक्षा सम्म

प्रध्यापकको नाम

प्रध्यापकको सम्पर्क नं.

माेति मा.वि.

ऐरावती २ बराैला

१२

तिलक राम पाण्डे

9847838317

सुर्यमुखि प्रा.वि.

ऐरावती २ ददेरिपाटा

प्रेम राउत

 

रत्नेश्वरी प्रा.वि

ऐरावती २ उखुबारि 

विष्णु परियार

 

सरस्रवती प्रा.वि.

ऐरावती २ ढुङ्गेपाेखरी

खुम बहादुर घर्ति मगर

9841298426

युवा बर्ष प्रा.वि.

ऐरावती २ नरसिङनेटा

भक्त बहादुर गुरूङ

 

माण्डवि प्रा.वि.

ऐरावती २ दामिदमार

दुर्गा पन्थि

9806237669

जनकल्याण मा.वि.

ऐरावती २ रानिवास

१०

शान्ता बहादुर के.सि.

 

नवप्रतिभा प्रा.वि.

ऐरावती २ 

हारबुङ

अनिता घर्ति मगर

9866975345

ऐरावती प्रा.वि.

ऐरावती २ मसिना

हुताराज अधिकारि

 

 

यस वडामा रहेका स्वास्थ्य संस्थाको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

बराैला स्वास्थ्य चाैकी 

ऐरावती २ बराैला

मिना पुरी

 

सामुदायिक स्वास्थ्य इकाइ 

माझकमिरे

 

 

यस वडामा रहेका सहकारी,  बैंक/अन्य वित्तिय संस्थाहरुको विवरण

 






क्र. स.

नाम

ठेगाना

प्रमुखको नाम

प्रमुखको 

सम्पर्क नं

बराैला कृषि सहकारि सस्था

ऐरावती २ नेपाने

भिमेश कुमार घर्ति मगर

9847811861

पुरन्ठाटि बचत तथा श्रण सहकारि सस्था

ऐरावती २ बराैला

प्रेम प्रसाद पाण्डे

 

सुनगाभा कृषि सहकारि सस्था

ऐरावती २ बराैला

   

शाइन रेशुङ्गा डेभलपमेन्ट बैक.लि.

ऐरावती २ बराैला

शिव सुवेदी

९८४७८३९३८०

नेपाल ईन्भेष्मेन्ट मेगा बैक नेपाल लिमिटेड

ऐरावती २ बराैला

श्रीधर पाेख्रेल

९८५११४९४८५

 

यस वडामा रहेको प्रमुख धार्मिक महत्वका क्षेत्रहरुको विवरण:

१ बराैला काेट

२ सुपादेउरालि मन्दिर रानिवास

३ ठुलिलेख देवि काेट

४ शिवालय मन्दिर लुङचुङ

५ सुपादेउरालि मन्दिर बराैला

 

कुनै पकेट क्षेत्र भएमा

१ धान जाेन क्षेत्र सा.वि.क. बराैला ७,८,९

 

Population: 
४,०६४
Ward Contact Number: 
९८६६१४२५३६(वडा सचिव शित्तल सुबेदी)

जन प्रतिनिधि

भिमेश कुमार घर्तीमगर

Phone: 
९८४७८११८६१

सरस्वती जि. सी.

Phone: 
९८६६६२५७५१

अनिता ताम्राकार

Phone: 
९८६२४१५५४१

भिम बहादुर जि. सी.

Phone: 
९८४७३८१४६०

कृष्ण बहादुर भैया

Phone: 
९७४२५९६६८९