FAQs Complain Problems

ग्यालरी

मिति: 2 Nov 2018 - 4:15pm
शुभकामना

2075/02/27

ऐरावती गाउँपालिका पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत ऐरावती गाउँलिका वडा न ५ सराङ्वेसी स्थित श्री महेन्द्र मा वि मा १९ औ राष्ट्रिय सरसफाइ सप्ताहको अवसर मा पूर्ण सरसफाइ विषयक आधारभूत तह तथा माध्यमिक तहमा अध्ययनरत विधार्थीहरू का विचमा लोक गीत प्रतियोगिता कार्यक्रममा सहभागी साथै प्रतियोगितामा भाग लिई निर्णायक मण्डलको निर्णय अनुसार उत्कृष्ट प्रतियोगी छात्र छात्राहरुलाई उज्ज्वल भविष्यको कामना तथा पुरस्कार वितरण गर्दै वास संयोजक श्रीधर भट्टराई तथा वास सहजकर्ता महेन्द्र राउत ।

मिति: 11 Jun 2018 - 5:24pm

Pages