ताजा खबर
आ.व. २०७६/०७७ को प्रथम चौमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिको विवरण
आ.व. २०७६/०७७ को प्रथम चौमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिको विवरण तलको सम्वन्धित वडा कार्यालयको लिंकमा राखिएको छ ।
सो सम्वन्धि विवरण हेरी सम्वन्धित सबैमा जानकारी दिनु होला ।
साथै बैकको खाता नं. खाली भएका लाभग्राहीहरुलाई सम्पर्क गरी बैंकमा सम्पर्क गर्न/गराउनको लागी अनुरोध छ ।
| सि.नं. | वडा | विवरण (डाउलोड फाईल) | कैफियत |
| १ | १ | ||
| २ | २ | डाउनलोड गर्नुहोस । | |
| ३ | ३ | डाउनलोड गर्नुहोस । | |
| ४ | ४ | डाउनलोड गर्नुहोस । | |
| ५ | ५ | डाउनलोड गर्नुहोस । | |
| ६ | ६ |