ताजा खबर
आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम ।
मिति २०८३/०५/०७ गतेको दिन ऐरावती गाउँपालिका वडा नं ३ मा रहेको श्री धर्मोदय माध्यमिक विद्यालयमा यस ऐरावती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।यस कार्यक्रममा उपस्थित भईदिनुहुने तथा गाउँपालिकाबाट भई गरेका गतिबिधिहरुमा चासो व्यक्त गर्नुहुने सम्पुर्ण महानुभावहरु लाई धेरै धेरै धन्यबाद प्रकट गर्दछौँ ।
उक्त कार्यक्रममा केही तस्बिरहरु यहाँ राखिएको छ ।
















