ताजा खबर
सूचना तथा समाचार
-
सामाजिक सुरक्षा लाभग्राहीको BIOMETRIC VERIFY गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना ।
-
५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्बन्धी सूचना ।
५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्बन्धी सूचना ।
थप जानकारीको लागि ९७६८९५९९४० मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ।
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश विदेशमा रहनुहुने ऐरावतीवासी नागरिक,जनप्रतिनिधि,कर्मचारी,सम्पुर्ण सहयोगी संघ-संस्थाहरु तथा समस्त नेपालीजनमा सुख,शान्ति,समृद्दि,सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
-
तथ्याङ्क संकलकको अन्तरवार्ता सम्बन्धी सूचना ।
तथ्याङ्क संकलकको अन्तरवार्ता सम्बन्धी सूचना ।
-
व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी सूचना ।
व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी सूचना ।
-
बैदेशिक रोजगारबाट फर्किएका व्याक्तिहरुका लागि ७ दिने नि:शुल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी सूचना ।
,
बैदेशिक रोजगारबाट फर्किएका व्याक्तिहरुका लागि ७ दिने नि:शुल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी सूचना ।
@followers -
मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको बिभिन्न कृषि सामाग्रीहरु खरिद सम्बन्धी सूचना ।
,
मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत माउ बाख्रा तथा पाठिहरु खरिद तथा बिभिन्न कृषि सामाग्रीहरु खरिद सम्बन्धी सूचना ।
-
तथ्याङ्क संकलक/गणक आवश्यकता सम्बन्धी सूचना ।
करार सेवामा तथ्याङ्क संकलक/गणक आवश्यकता सम्बन्धी सूचना ।
यो सूचना ऐरावती गाउँपालिकामा स्थायी बसोबास गर्ने व्याक्तिहरुमा मात्र लागु हुनेछ । -
५० प्रतिशत अनुदानमा मागमा आधारीत मेटल विन(सिड विन) वितरण सम्बन्धी सूचना ।
५० प्रतिशत अनुदानमा मागमा आधारीत मेटल विन(सिड विन) वितरण सम्बन्धी सूचना ।
-
आ.व.२०८२/८३ कोे दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना।
आ.व.२०८२/८३ कोे दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना।
सम्पुर्ण सरोकारवालाहरु लाई उपस्थित भइदिनुहुन यसै सूचना मार्फत अनुराेध गर्दछौं।