FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र / विवाह दर्ताको सुचना फाराम
२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) दुलाहा दुलहीको पासपोर्ट साईजको फोटो (२/२ प्रति)

प्रक्रिया: 

१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने