ताजा खबर
मेसन/ डकर्मी तथा प्लम्बर तालिम गर्न इच्छुक व्यक्तिहरूले निवेदन गर्ने सम्बन्धी सूचना ।
वैदेशिक रोजगार बोर्डको सचिवालय काठमाण्डौँको आर्थिक सहयोगमा वैदेशिक रोजगारी बाट फर्किएका, वैदेशिक रोजगारीमा जान इच्छुक तथा वैदेशिक रोजगारीमा रहेका एकाघर परिवारका सदस्यहरूको लागी सञ्चालन हुने मेसन/ डकर्मी तथा प्लम्बर तालिम गर्न इच्छुक व्यक्तिहरूले निवेदन गर्ने सम्बन्धी सूचना ।