FAQs Complain Problems

मृतकसँगको नाता प्रमाणित गर्नको लागि के गर्नु पर्छ ?

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का