FAQs Complain Problems

दोस्रो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता सम्बन्धी

यस ऐरावती गाउँपालिका अन्तर्गत बिभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता पाईरहनुभएका लाभग्राहिहरुको दोस्रो त्रैमासिक वापतको रकम सम्बन्धीत बैङ्क खातामा पठाई सकेको हुनाले यहाँ संलग्न गरिएका बैङ्कका सूचनाहरुका आधारमा आफ्नो सामाजिक सुरक्षा भत्ताको लागि खाता रहेको बैङ्कमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष: