FAQs Complain Problems

"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
अनुसुची २ बमोजिम
आवश्यक कागजातहरु: 
  • अनुसुची १ बमोजिमको दरखास्त
  • अनुसुची ५ बमोजिमको योग्यता
  • अनुसुची २ बमोजिमको दस्तुर बुझाएको रसिद