FAQs Complain Problems

आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य तर्फ स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित बार्षिक समीक्षा कार्यक्रममा ऐरावती गाउँपालिकाले जम्मा ६७.५१ प्राप्ताङ्क सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।