FAQs Complain Problems

ग्यालरी

यस ऐरावती गाउँपालिकाको समुन्नत बिकाशको लागी दिन रात नभनी खटिई आफ्नो अमुल्य २ बर्ष ७ महिना २० दिन, व्यतित गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत श्री हिरालाल भण्डारी ज्यु सरुवा भई दाङ्ग जिल्लाको बबई गाउँपालिका जान लाग्नुभएको हुँदा आज मिति २०८०/०५/०६ गतेको दिन जनप्रतिनिधि लगायत कर्मचारीहरुको माझ बिदाई कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना ।

बिदाई कार्यक्रमका केहि झलकहरु ।

मिति: 23 Aug 2023 - 12:48pm
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०/०३/०६ गते पुर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम ऐरावती गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।

सो कार्यक्रमका केही झलकहरु ।

मिति: 21 Jun 2023 - 12:50pm
, , , , , , , , , , , , , , ,

ऐरावती गाउँपालिकाकाे आयाेजनामा ऐरावती गाउँपालिका वडा न १ माझिदमारमा मिति २०८० जेष्ठ १५ र १६ गते एकीकृत घुम्ति स्वास्थ्य सेवा शिविर सम्पन्न भएकाे छ । शिविरमा नाक, कान, घाटी, छाला राेग र मनाेचिकित्सक सेवा र कृषि सेवा र पशु सेवा शाखाबाट सेवा सुविधा उपलब्ध थियो ।

मिति: 31 May 2023 - 12:00pm
, , , , , ,
मिति: 15 Nov 2021 - 2:28pm
मिति: 22 Jun 2020 - 12:26pm

Pages