FAQs Complain Problems

वडा नं. २

ऐरावती गाउँपालिकाको वडा नं १ साबिक बरौला गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | यहाँको जनसंख्या ४,२०५ रहेको छ | यस वडाका जनप्रतिनिधि केशव राज आचार्य २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो तर पछि उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा  निर्वाचित भए पछि  हुम वहादुर रास्कोटी का.वा अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

 

Population: 
४,२०५
Ward Contact Number: 
९८०६२२५७१६ (वडा अध्यक्ष)

Poll

ऐरावती गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्न के गर्नु पर्ला ?

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जन प्रतिनिधि

वडा अध्यक्ष

Phone Number:
९८०६२२५७१६

कार्यपालिका सदस्य

Phone Number:
९८४७९२३५९३

दलित महिला सदस्य

Phone Number:
९८१६४७६४८२

वडा सदस्य

Phone Number:
९८६६८२१०९४