ताजा खबर
१४ औँ गाउँसभा,मिति २०८०/०९/१६
बाल बिबाह न्यूनीकरण गर्दै यस्तो किसिमको सामाजिक विकृतीलाई सुन्य बनाउने,
खानेपानी तथा स्वच्छ्ता र सरसफाई , स्थानीय स्तरमा उत्पादित मदिरा ब्रान्डिङ्ग गर्ने ,
समाजिक सुरक्षा कोष सुरुवात सम्बन्धि ऐन नियमहरु सर्बसहमत पारित तथा विविध निर्णयहरु गर्दै मिति २०८०/०९/१६ गतेको दिन ऐरावती गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न गरिएको छ ।