ताजा खबर
ग्यालरी
2075/02/27
ऐरावती गाउँपालिका पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत ऐरावती गाउँलिका वडा न ५ सराङ्वेसी स्थित श्री महेन्द्र मा वि मा १९ औ राष्ट्रिय सरसफाइ सप्ताहको अवसर मा पूर्ण सरसफाइ विषयक आधारभूत तह तथा माध्यमिक तहमा अध्ययनरत विधार्थीहरू का विचमा लोक गीत प्रतियोगिता कार्यक्रममा सहभागी साथै प्रतियोगितामा भाग लिई निर्णायक मण्डलको निर्णय अनुसार उत्कृष्ट प्रतियोगी छात्र छात्राहरुलाई उज्ज्वल भविष्यको कामना तथा पुरस्कार वितरण गर्दै वास संयोजक श्रीधर भट्टराई तथा वास सहजकर्ता महेन्द्र राउत ।
मिति २०७५।०१।२४
ऐरावती गाउँपालिका द्वारा सञ्चालित १ दिने जनप्रतिनिधि तथा कर्मचारीका लागी अभिमुखिकरण कार्यक्रममा
सहभागि प्युठान जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचायर्, उप–प्रमुख पदम थापा तथा
प्युठानका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे र प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेल ।