ताजा खबर
ग्यालरी
मिति: 4 Jun 2018 - 11:16am
मिति २०७५।०१।२४
ऐरावती गाउँपालिका द्वारा सञ्चालित १ दिने जनप्रतिनिधि तथा कर्मचारीका लागी अभिमुखिकरण कार्यक्रममा
सहभागि प्युठान जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचायर्, उप–प्रमुख पदम थापा तथा
प्युठानका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे र प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेल ।
मिति: 8 May 2018 - 12:58pm