ताजा खबर
०७९/०८० मा सम्पादित स्वास्थ्यको कार्यक्रमहरुको ऐरावती गाउँपालिका, प्यूठान जिल्लाको उत्कृष्ठ पालिका ( प्रथम)हुन सफल भएको छ ।
आर्थिक वर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्यको कार्यक्रमहरुको बार्षिक प्रगतिको मुख्य सूचकहरुको आधारमा ऐरावती गाउँपालिका,
प्यूठान जिल्लाको उत्कृष्ठ पालिका ( प्रथम)हुन सफल भएको छ ।
स्वास्थ्य आमा समूह, महिला सामुदायीक स्वास्थ्य स्वयं सेबिका,स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति,
स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरु,हामीलाई सधैं हौसला र सल्लाह
सहयोग गर्ने राजनैतिक दलहरु,स्वास्थ्य कार्यालय प्यूठान,प्रदेश, संघ लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
क्रमश दोश्रो र तेश्रो स्थान हासिल गर्ने मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकालाई पनि
बधाई तथा सम्पूर्ण स्थानीय तहलाई शुभकामना व्यक्त गर्दछौं ।