FAQs Complain Problems

सूचना तथा समाचार

करार सेवा लिने सम्वन्धी सुचना ।

ऐरावती गाउँपालिकाको लागी स्वास्थ्य शाखा अन्तरर्गत वर्रौला, दाङवाङ र पकलामा करार सेवामा सि.एम.ए र अ.न.मि मा जागिर खुलेको सम्वन्धमा ।

कर्मचारी विवरण

 यस गाउँपालिकामा हाल कार्यरत निजामति , स्थानिय निकाय स्थाई तथा करार दरबन्दीकमा कार्यारत कर्मचारी विवरण तपसिल बमोजिम रहेको छ । 

दस्तावेज: 

सूचना(जिल्ला निर्वाचन कार्यालय)

मतदाता नामावली संकलन तथा अद्यावधिक सम्वन्धमा ।

समाचार

श्रीधर भट्टराई,चैत्र १५,
प्यूठान — जिल्लाका स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । संघीय व्यवस्थाअनुसार जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

समाचार

प्युठान, २ चैत ।
ऐरावती गाउँपालिकाले स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सरोकारवालाको विचमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नवीलविक्रम शाहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम गरिएको हो । 

Pages