FAQs Complain Problems

सूचना तथा समाचार

बिजुलीमा जलुके लिफ्ट खानेपानी आयोजना सञ्चालन , गाउँपालिकाबाट २० लाख बजेट विनियोजन

ऐरावती गाउँपालिका–६ बिजुली गाउँ पर्छ । यो गाउँमा खानेपानीको समस्या निकै छ । गाउँका स्थानियहरु खानेपानीका लागि विहान भरि कुवा, पधेरामा धाउनुपर्छ । गाउँका स्थानियहरु संगै विद्यालयमा अध्ययनरत विद्यार्थी पढाउने शिक्षक, वडा कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी, बिरामी र हुलाक

ऐरावतीका स्वंयमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम

प्युठान,१३ चैत स्वास्थ्य कार्यालय प्युठानले ऐरावती गाउँपालिकामा काम गर्ने स्वास्थ्य स्वयंमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम सञ्चालन गरेको छ । गाउँपालिकामा नयाँ नियुक्ति भएका तथा पूराना स्वयंमसेविकाका लागि तालिम दिईएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले बताए । समुदाय स्तरमा सञ्

गाउँपालिका स्थापना दिवसकाे अवसरमा बराैंला बजार क्षेत्र सरसफाई ।।

प्युठान । शनिवार बरौला बजार संगै खोला क्षेत्रमा सरसफाई गरिएको छ । ऐरावती गाउँपालिका प्युठानले स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको हो । ०७३ चैत २ गतेदेखि गाउँपालिकाको वडा नंम्बर २ बरौला ददेरीपाटामा कार्यालय सञ्चालन भई सेवा सुचारु गरेको छ ।

Pages