FAQs Complain Problems

सूचना तथा समाचार

पानीसंगै फेरियो उदिकबासीको दैनिकी ।।

प्यूठान फागुन २२ बर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका ऐरावती गाउँपालिका ६ उदिकबासीको घरघरमा पानीको धारा जडान भएपछि उनीहरुको दैनिक फेरिएको छ । झिमरुक खोलाको दुषित पानी पिउन बाध्य भएका उदिकवासीहरुको लिफ्टबाट प्रबिधीबाट घरघरमा पानीका धारा आएपछि हर्षित भएका छन् । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा

कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रमा

फिल्ड सुपरभाइजर र

सामुदायिक पोषण स्वय‌ंस्वक

 कर्मचारी आवश्यकता ।

दस्तावेज: 

सरकारी सेवा लिएर बरौला आयो जिल्ला प्रशासनको टोली,सयौ नागरिकलाई सुविधा।

ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा दुई दिने एकिकृत घुम्ति शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा घुम्ति शिविर सञ्चालन गरिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए । अहिले नेप

दस्तावेज: 

सडक पुग्दा गाउँमा खुसियाली ।

गाउँ घरमै सड्क पुगेपछि स्थानियहरु खुसी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका–३ कोलवाङमा सड्क पुगेपछि स्थानियहरु नाचेरै खुसीयाली मनाएका छन् । सड्कको शुक्रवार गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, वडा अध्यक्ष भुपेन्द्र आले , स्वर्गद्धारी यातायात समितिका महासचिव चन्द्रमा

यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा एकीकृत घुम्ति शिविर सञ्चालन हुने सम्वन्धमा ।

यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा जिल्ला प्रशासन कार्यालयको स‌ंयोजन तथा ऐरावती गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ति शिविर सञ्चालन हुने र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह हुने हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:

Pages