ताजा खबर
सूचना तथा समाचार
-
SEE-२०८२ को नतिजा सम्बन्धमा ।
-
मुल्य पारदर्शी सप्ताह(Price Transparency Week) सम्बन्धमा ।
-
५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्बन्धी सूचना ।
५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्बन्धी सूचना ।
थप जानकारीको लागि ९७६८९५९९४० मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
पि.पि.आर(PPR) रोग बिरुद्दको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना ।
-
गरिब घरपरिवार पहिचानको लागि तथ्याङ्क संकलक(गणक)हरु परिचालन गरिएको सम्बन्धमा ।
गरिब घरपरिवार पहिचानको लागि तथ्याङ्क संकलक(गणक)हरु परिचालन गरिएको सम्बन्धमा ।
-
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी जानकारी ।
,
ऐरावती गाउँपालिकामा रहनु हुने सबै सामाजिक सुरक्षा लाभग्राहिहरुको सामाजिक सुरक्षा बमोजिम पाउने रकम सम्बन्धीत लाभग्राहिहरुको सामाजिक सुरक्षा प्रयोजनको बैङ्क खातामा पठाईसकिएको हुँदा यहाँ संलग्न गरिएको बैङ्कहरु द्वारा प्रकाशित सूचना बमोजिम आ-आफ्नो पालोमा अथवा आफुलाई पायक पर्ने सम्बन्धीत बैङ्कको शाखामा उपस्थित भई सेवा लिनुहुन अनुरोध गर्दछौँ ।
-
५० प्रतिशत अनुदानमा गाईभैँसी प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना ।
,
,
,
५० प्रतिशत अनुदानमा गाईभैँसी प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना ।
यस कार्यक्रममा आवेदन दिनको लागि आवश्यक अनुसुचीहरु यसै सूचनासाथ संलग्न गरिएको छ ।
थप जानकारीको लागि यस मोवाईल नं ९८६५५०४१३३ मा सम्पर्क गर्नुहुन अनुरोध छ । -
बैदेशिक रोजगारबाट फर्किएका व्याक्तिहरुका लागि ७ दिने नि:शुल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।
बैदेशिक रोजगारबाट फर्किएका व्याक्तिहरुका लागि ७ दिने नि:शुल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।
-
श्रम संसार प्रणालीमा आबद्ध गराउने सम्वन्धमा।
श्रम संसार प्रणालीमा आबद्ध गराउने सम्वन्धमा।
-
तथ्याङ्क संकलक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।
तथ्याङ्क संकलक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।