FAQs Complain Problems

सूचना तथा समाचार

आ.व.०७४/७५ को स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरीय बार्षिक प्रगती समीक्षा गोष्ठी !

आर्थिक वर्ष ०७४÷०७५ सालको स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको छ ।

वार्ड १ को गरिब घरपरिवार पहिचान सर्वेक्षण, २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिब घरपरिवारको विवरण ।

गरिब घरपरिवार पहिचान सर्वेक्षण,२०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिब घरपरिवारको प्रकार सहित गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय अनामनगर, काठमाण्डौँको सुची ।

दस्तावेज: 

Pages

Poll

ऐरावती गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्न के गर्नु पर्ला ?

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।