ताजा खबर
ऐरावती गाउँपालिका वडा न १ माझिदमारमा मिति २०८० जेष्ठ १५ र १६ गते एकीकृत घुम्ति स्वास्थ्य सेवा शिविर सम्पन्न भएकाे छ ।
ऐरावती गाउँपालिकाकाे आयाेजनामा ऐरावती गाउँपालिका वडा न १ माझिदमारमा मिति २०८० जेष्ठ १५ र १६ गते एकीकृत घुम्ति स्वास्थ्य सेवा शिविर सम्पन्न भएकाे छ । शिविरमा नाक, कान, घाटी, छाला राेग र मनाेचिकित्सक सेवा र कृषि सेवा र पशु सेवा शाखाबाट सेवा सुविधा उपलब्ध थियो ।