FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको समय तालिका सम्वन्धी नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्क ,बरौँला शाखाको सूचना सम्बन्धित सवैको जानकारीको लागि।
कृपया आफ्नो वडा को पालोमा आई भत्ता बुझ्नु हुन् सबैलाई अनुराेध छ।

सूचनामा उल्लेख नभएका वडाहरु ४ र ६ नं को भत्ता वितरण साईन रेसुङ्गा डेभलप्मेन्ट बैङ्क बाट हुने भएको पनि जानकारी गराउन चाहान्छौँ ।

आर्थिक वर्ष: