ताजा खबर
वित्तिय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको सूचना ।
स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यबिधि,२०७७ बमोजिम यस ऐरावती गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको आ.ब. २०७९/८० को वित्तिय सुशासन जोखिम मूल्याङ्कनको नतिजा यस कार्यालयको सूचना पाटी र Website मार्फत सार्वजनिक गरिएको ब्यहोरा सबैको जानकारीको लागी अनुरोध छ ।
पूरा विवरणको लागी https://fra.mofaga.gov.np/details?gnid=50308