FAQs Complain Problems

घर बाटो प्रमाणित गर्न के गर्नु पर्छ ?

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

६) स्थलगत निरीक्षण प्रतिवेदन