ताजा खबर
मिति २०८२/०९/११ गते शुक्रबारको दिन सम्पन्न ऐरावती गाउँपालिका, गाउँसभाको १९औँ अधिवेशन कार्यक्रम
आज मिति २०८२/०९/११ गते शुक्रबारको दिन ऐरावती गाउँपालिका, गाउँसभाको १९औँ अधिवेशन, सम्पुर्ण गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा ऐरावती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सो कार्यक्रमको केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

