FAQs Complain Problems

राय सुझाब संकलन कार्यक्रममा

निति तथा कार्यक्रम र बार्षिक बजेटमा समाबेश गर्नुपर्ने रचनात्मक राय सुझाब संकलन कार्यक्रममा उपस्थिति जनाउनको लागि सूचना सम्बन्धीत सबै सरोकारवालाहरुको लागि।
साथै यसै पोष्टमा संलग्न गरिएको QR CODE लाई स्क्यान गरि आउने बिभिन्न प्रश्नावलीहरु मार्फत पनी आफ्नो अमुल्य सूझाबहरु उपलब्ध गराउन सकिनेछ ।

लिङ्क: https://forms.gle/hxFKhy21Bqp4XqJP7

आर्थिक वर्ष: