मानसिक रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको अत्यन्त जरुरी सूचना!
कवाडीजन्य सामाग्रीहरु संकलन तथा उठाउने सम्बन्धी सूचना ।
ग र घ वर्गका लाभग्राहीहरुले अनिवार्य बैङ्क खाता खोल्ने सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना ।
|
२ असोज, २०८३, १५:५ बजे |
|
|---|
|
५ भदौ, २०८३, १२:३० बजे |
|
|---|
|
२७ साउन, २०८३, १०:४६ बजे |
|
PEARLS तथा MCI विधिबाट सहकारी संस्थाको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि,२०८२ |
|---|
चार किल्ला प्रमाणित गर्दा चाहिने कागजपत्र के के हुन ?
—
In-person
वडा कार्यालय
—
—
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
—
सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
-
—
निवेदन
जग्गाधनी दर्ता प्रमाणपूर्जा
जग्गाको प्रमाणित नक्शा
वडा अध्यक्ष
-
—
उद्योग दर्ता तथा सिफारिसका लागि चाहिने कागजात ?
—
In-person
गाउँपालिका
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
२ दिन वा सर्जमिन मुचुल्का पश्चात
—
—
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
-
—
टोल विकास संस्था तथा अन्य समुह गठन गर्दाको प्रकृया के के छन ?
—
In-person
गाउँपालिका
—
—
आर्थिक ऐनले तोके बमोजिम
—
७ दिन
—
—
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस
गाउँपालिका प्रमुख वा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत
-
—
ब्यबसाय दर्ता सिफारिस
—
In-person
वडा कार्यालय/गाउँपालिकाको कार्यालय
—
—
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
प्रक्रिया मिलेको सोहि दिन
—
—
१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो
राजस्व शाखा / राजस्व सम्बन्धि तोकिएको कर्माचारी/ वडा अध्यक्ष
-
—
नागरिकताको प्रतिलिपि सिफारिस
—
In-person
वडा कार्यालय
—
—
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
प्रक्रिया मिलेको सोहि दिन
—
—
१. अनुसुची फारम
२. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
वडा अध्यक्ष
-
—
नविल बिक्रम शाह
अध्यक्ष
9857833479
shahnabil2028@gmail.com
कृष्ण प्रसाद श्रेष्ठ
उपाध्यक्ष
9857833561
अर्जुन गन्धर्व
प्रवक्ता
9843407320
सरद गौतम
गुनासो सुन्ने अधिकारी, प्रमुख प्रशासकीय अधिकृत
9857833023
cao@airawatimun.gov.np
अभियान पोख्रेल
सूचना अधिकारी, सूचना प्रविधि अधिकृत
9857868026
ito.airawatimun@gmail.com
समाचार उपलब्ध छैन।