FAQs Complain Problems

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

योजना सम्झोता गर्दा पेश गर्नुपर्ने कागजातहरु निम्न छन्ः १) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि २) नियमानुसार उपभोक्ता समिति गठन ३) सम्बन्धित वडाको सिफारिश ४) स्वीकृत योजनाको लागत अनुमान ५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना